Techie IT
शुक्रबार, मंसीर १९,२०७७

नेकपा कार्यदलले सर्वसम्मतिले तयार पारेको प्रतिबेदन दुई अध्यक्षलाई बुझायो


काठमाडौ,  ६ भदौ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भित्र देखिएको विवाद मिलाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल द्धारा गठित कार्यदले आफ्नो प्रतिबेदन दुबै अध्यक्षलाई बुझाएको छ ।

गत साउन ३० गते गठित कार्यदलले सर्वसम्मतिले तयार गरेको आफ्नो प्रतिवेदन शनिबा अध्यक्षद्वयलाई बुझाएको हो । कार्यदलमा संयोजक विष्णुप्रसाद पौडेल र सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी तोकिएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्