Techie IT
सोमबार, वैशाख ६,२०७८

पूर्वराजा ज्ञानेन्द्र शाह सुटुक्क पुगे दिल्ली


काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह सुटुक्क दिल्ली प्रस्थान गरेका छन् । पूर्व राजा शाह झापाबाट आफै गाडी दिगेर दिल्ली प्रस्थान गरेका हुन् । निजी भ्रमण भनिएको सो भ्रमण किन र के को लागि भन्ने खुलेको छैन ।

 

यतिबेला नेपालमा राजनीति अवस्थामा निकै परिवर्तन भइरहेको समयमा पूर्व राजा शाह एकाएक झापाबाट दिल्ली पुग्नुलाई राजनीति वृतमा अर्थपूर्ण रुपमा हेरिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्