Techie IT
सोमबार, वैशाख ६,२०७८

काठमाडौ ट्राफिकको सफलता: दुई हप्तामै चोरिएका २७ मोटरसाईकल बरामद


काठमाडौ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समयमा एक पछि अर्को सफलता हात पारेको छ । सादा पोसाकमा खटिने ट्राफिक प्रहरी टोलीलाई विशेष सक्रियताकासाथपरिचालन गरेसँगै चोरी भएका २७ वटा मोटरसाइकल दुई हप्तामैखोजतलास गरि बरामद गर्न सफल भएकोछ।उपत्यका र आसपासका विभिन्न स्थानबाट चोरी भएकामोटरसाइकलहरू बरामद गरी महाशाखाले आज एक कार्यक्रमका वीच सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएकोहो ।महाशाखाले सुराकी तथा बिशेष सुचना संकलनमार्फत टोली परिचालन गरि ती मोटरसाईकल वरामद गरेको हो ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्वगर, बुढानिलकण्ठ, टोखा, नयाँबसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका नुवाकोट, धादिङ र मकवानपुर जिल्लाका बिभिन्न स्थानहरुबाट यी मोटरसाईकलहरु बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिए।उनले भनेस्“हाम्रो टोलीलेउपत्यका आसपासको ईलाकामा बिशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्द्छन, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेका छौं ।अनुसन्धान पश्चातफेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरिबुझाउने गरेका छौं ।”

महाशाखाले ट्राफिक व्यवस्थापनसँगै मोटरसाइकल चोरी नियन्त्रण तर्फ पनिसक्रिय भई टोली परिचालन गरिरहेको छ । चोरीमा संलग्न मानिस र मोटरसाईकल नियन्त्रणको संख्यामा उल्लेख्य बृद्धि भएसँगै चोरी नियन्त्रणमा कमी ल्याउन महाशाखा सफल भएको छ ।आज मात्रै करिव ८० लाख बढि मुल्य बराबरको बिभिन्न कम्पनीका मोटरसाईकलहरु सम्बन्धित धनिलाई बुझाएको छ भने यस बर्षमा करिब १६ करोड बढि मुल्य पर्ने मोटरसाईकलहरु नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।लामो समयसम्म पार्किङ्ग, एकान्त र अध्याँरो स्थानमा पार्किङ्ग गर्दा र अतिरिक्त लक तथा साईरनको प्रयोग नगर्दाचोरी हुने सम्भावना अत्याधिक हुने हुनाले सम्बन्धित मोटरसाईकल धनी एव चालक स्वयंम होसियार रहनु पर्ने महाशाखाको कथन छ।

सम्बन्धित सवारी धनी एवम् चालक नै चोरी नियन्त्रणको एक प्रमुख कारक भएको हुनाले पार्किङ्ग गर्दा बिशेष ध्यान दिनुपर्ने र अतिरिक्त सुरक्षाका उपायहरु प्रयोग गर्नुपर्ने महाशाखाको सुझाव छ ।यसआर्थिक वर्षमा मात्रै हराएका २७९वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरी मा संलग्न४१जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरुमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ।
चोरी भएको थाहा पाउनसाथ ट्राफिकप्रहरीको हटलाईन१०३वा अनलाईन सेवामा लगईन गरेर निवेदन दिने व्यवस्थासमेत रहेकोले समयमै जानकारी गराउन महाशाखाले अनुरोध गरेको छ ।

प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, प्रवक्ता, ९८५१२८०९५५,महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ९पीडित सहायता ईकाइ०
विभिन्न मितिमा चोरी भएका सवारी साधनहरूफेला पारीधनि जिम्मा लगाउन तयार पारेका मोटरसाईकलहरु
सि।नं। पक्राउ नं. वास्तबिक नं. प्रकार निवेदक र धनी सम्पर्क नं. हराएको मिति हराएको स्थान फेला परेको स्थान
१ प्रदेश३(०२,००१प१२६७ लु६२प१२७२ पल्सर २०० ल्क् सेतो गंगेश्वेर चौधरी ९८०२५४००२७
९८५५०२९६७८ २०७७र०८र१४ जितपुर बारा धादिङ
२ बा. प्र. ०२-०१५प४१५५ सोही पल्सर २०० ल्क् रातो अर्जुन कुमार कार्की ९८१८५४८६८५
९८५१२८२७२९ २०७७र१०र०६ दुवाकोट मकवानपुर
३ प्रदेश३,०२,००३प२७४३ सोही पल्सरे १६० ल्क् दिपक के.सी. ९८४३८०७१९६ २०७७र११र०३ भैंसेपाटी सिरूटार
४ बा९६प४८९५ बा९५प८९३२ पल्सर २०० सेतो सन्दिका गुरुङ्ग ९८२३४५९९७८ २०७६र०५र२८ बसुन्धारा ठमेल
५ बा९९प७६९७ लु४८प३३४७ पल्सर २०० ल्क् कालो विद्युत लामिछाने ९८४११५७६५७
९८४९६८२२८५ २०७५र१२र३० दरवारमार्ग नुवाकोट
६ बा५८प६३२४ सोही पल्सर २०० ल्क् सुरज डंगोल ९८०३२५७६९७ २०७७र०८र२२ जोरपाटी मकवानपुर
७ प्रदेश३,०२,००७प२०४३ सोही यामाहा श् कालो सागर बुढाथोकी ९८४०८७७९८८ २०७७र११र०३ सुर्यविनायक भैंसेपाटी
८ बा. प्र. ०२-०१८प ८२९६ बा. प्र. ०२-०१९प४७८८ पल्सर २२० कालो निलो भरत लिम्बु ९८१३५४५७७८
९८४८७५७४१३ २०७७र१०र०८ माछापोखरी मकवानपुर
९ लु५६प५४६७ सोही पल्सर २२० कालो डिण्मा छिरी लामा ९८६१६०४२३६ २०७५र११र०५ बौद्ध जोरपाटी
१० प्रदेश३०२,००७प६१७२ सोही पल्सर २२० कालो सोनामसिंह भ्लोन ९८०३६६१५७५ २०७७र११र१५ जोरपाटी जगाती
११ ना६१प२८३६ प्र३,०२,
००३प६१५५ पल्सर २२० कालो सत्य नारायण के।सी। ९८४९३१४४४८
९८५११०११६० २०७५र११र०५ बौद्ध मकवानपुर
१२ बा९३प९८५१ बा९१प११०४ पल्सर २२० रबिन्द्र खड्का ९८६०८३६६०७ २०७५र०६र०२ नैकाप काँडाघारी
१३ बा९२प२५३० बा९२प२९९० पल्सर २२० प्रज्वल भुल्मो ९८४३६१७९२७ २०७४र११र१५ सिनामंगल महाराजगंज
१४ बा९२प८०९५ सोही पल्सर २२० कालो अजय तामाङ्ग ९८१०१५२९६० २०७७र१०र२१ गोठाटार मकवानपुर
१५ ना६२प५४४२ ना६३प३६८४ पल्सर २२० कालो रातो नारायण ऋषी बर्तौला ९८५११४४९३५ २०७५र१२र२० मकवानपुर रमनटार माछापोखरी
१६ बा७७प८५५७ सोही बजाज ख्ज्ञछ पिताम्बर सिग्देल ९८५११७४१६५ २०७७र१०र२५ बुढानिलकण्ठग चावहिल
१७ प्रदेश३-०२,००३प०८३३ सोही पल्सर १५० शेर बहादुर राउत ९८५१२७४९४२ २०७६र११र२५ किर्तिपुर सातदोबाटो
१८ बा४४प५३५९ बा४९प२४७४ पल्सर १५० निलो सुदेश राई ९८०३७००९७६ २०७६र११र११ गोकणेश्वरर गोकणेश्वरर
१९ बा७४प१५७३ बा७४प२५६३ अपाचे कालो अमित के.सी. ९८४९७५५९९८ २०७७र०६र१० बनेपा काभ्रे बुढानिलकण्ठ
२० बा९८प४४७३ सोही अपाचे १६० रोशन बस्नेत ९८०३५६२४५१ २०७७र११र०३ कोटेश्व४र गौशाला
२१ बा७४प४९१८ सोही अपाचे निलो प्रकाश शाक्य ९८४१७३३५९७ २०७७र११र१७ जमल जमल
२२ बा८७प४५६२ सोही एभिएटर स्कुटर सम्प्रास लामा ९८१३९९६२७६ २०७७र०९र१५ जोरपाटी किर्तिपुर
२३ बा४८प२६८१ सोही डिओ स्कुटर रातो दिपा सापकोटा बस्नेत ९८४३३०५७१६
९८०३०२३८९७ २०७७र११र०३ कोटेश्व८र गौशाला
२४ बा७२प४४४८ सोही सेतो रातो सुधन गुरुङ ९८०८५४३६६७ २०७७र११र०४ ठमेल टोखा
२५ बा६६प२०७२ सोही डिओ स्कुटर अर्पण शर्मा ९८०११४१६३७ २०७३र०५र२५ कलंकी जावलाखेल
२६ बा६५प९४४८ सोही डिओ स्कुटर रातो चित्र बहादुर गुरुङ ९८०८१७१८१३ २०७७र११र१० लोलाङ बालाजु
२७ बा९६प६८४३ सोही डिओ स्कुटर छिरिङ टासी गुरुङ ९८०८१५६१५६ २०७५र१०र२८ स्वयम्भु नयाँबसपार्क


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्