Techie IT
१५ साउन २०७८, शुक्रबार

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ


ओखलढुंगा ।

  १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा गमोलुङ गाउँपालिका-७ जेसे बस्ने ४० वर्षीय प्रेम कुमार तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकाले कोठामा कपडा लगाईरहेको अवस्थामा बुधबार बिहान प्रेम कुमारले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार