Techie IT
१२ साउन २०७८, मंगलबार

मृत अवस्थामा फेला


काठमाडौं ।

ईलामको चुलाचुली गाउँपालिका-६ फुङनामस्थित रमिते सामुदायिक वनमा सोही गाउँपालिका-६ सिक्रेडाँडा बस्ने ६० वर्षीय याम बहादुर बिक शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कालिकोटको खाँडाचक्र नगरपालिका-२ जितेकडास्थित कर्णाली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेकी करिब १५ बर्षीया किशोरी शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्