Techie IT
१५ साउन २०७८, शुक्रबार

बाख्रा चराउन जाँदा ढुङगाले लागेर मृत्यु


काठमाडौं ।

रुकुम (पश्चिम)को त्रिबेणी गाउँपालिका-५ बस्ने ५७ वर्षीय झुपे वलीको ढुङगाले लागेर शनिबार साँझ मृत्यु भएको छ ।

बाख्रा चराउने गएका वलीलाई सोही ठाउँस्थित धारे पहिरो भन्ने गोरेटो बाटो खन्दै गरेको अवस्थामा माथिबाट ढुङगा खसेर लाग्दा घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार