Techie IT
१५ साउन २०७८, शुक्रबार

गोठमा विद्युत सर्ट भइ भएको आगलागीबाट करिब १० लाख बराबरको धनमाल जलेर नष्ट


काठमाडौं ।

बागलुङको काठेखोला गाउँपालिका-५ कर्लिमको सुन्दरचोकस्थित नरहरी कडेलको गोठमा करेन्ट सर्ट भई शनिबार राति आगलागी हुँदा सँगैभएको घरमा समेत आगो फैलिएर घर, गोठ, ३ तोला सुन, नगद १ लाख ५० हजार रुपैयाँ समेत गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार