Techie IT
१२ साउन २०७८, मंगलबार

झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको निधन


झापा ।
झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको निधन भएको छ।उनको ८७ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि उनी काठमाडौँमा छोरा डा. सञ्जीव उप्रेतीसँगै बस्दै आएका उप्रेतीको शनिबार राति काठमाडौँमा निधन भएको उनको परिवारजनले जानकारी दिएका छन्।

डा। शंकरले झापाको शनिश्चरे बजार नजिक रहेको निजी निवासमा करिब ५० वर्ष सर्वसाधारणलाई चिकित्सा सेवा दिएका थिए।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्