Techie IT
२० साउन २०७८, बुधबार

मुकेश काफ्लेलाई विद्यावारिधि उपाधि प्राप्त !


काठमाडौँ ।
विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक मुकेश राज काफ्लेले विद्यावारिधी उपाधि (पिएचडी) प्राप्त गरेका छन् । जलश्रोत ईन्जिनियरिङ्ग अध्यापन संस्थान पुल्चोकबाट उनले सो उपाधि प्राप्ता गरेका हुन ।

उनको सोध कार्य कोभी डिग्रीमा बाढीको जोखिम र त्यसको व्यवस्थापनसँग समबन्धित छ । हाल ईन्जिनियरिङ्ग अध्ययन संस्थानमा अध्ययनरत काफ्ले विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशकको अलवा दुई पटक सोहि संस्थाको संचालक समिति संघको रुपमा काम गरिरहेका व्याक्ति हुन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्