Techie IT
१५ साउन २०७८, शुक्रबार

प्रचण्डद्वारा भारतको चर्को रुपमा चाकडी !


काठमाडौँ ।
नेकपा २ का अध्यक्ष प्रचण्डले सत्ताप्राप्तिका लागि भारतको चर्को रुपमा चाकडी गरेका छन् ।सर्वोच्च अदालतले संसद पुनस्थपनाको आदेश दिएपछि शुक्रबार प्राइम टाइम्स नामको निजी क्षेत्रबाट संचालित टेलिभिजनको जनता जान्न चाहान्छन नामको कार्यक्रमलाई अन्तवार्ता दिंदै अध्यक्ष प्रचण्डले भारतको चर्को चाकडी गरेका हुन ।  उनले प्रधानमन्त्री वन्नका लागि त्यसरी चाकडी गरेका हुन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्