आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं,भाद्र ४
बाराको महागढीमाई नगरपालिका-३ मदर्शा टोल बस्ने दिपक साहको घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई बुधबार साँझ आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्