Techie IT
सोमबार, वैशाख ६,२०७८

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


काठमाडौं,भाद्र ४

बाराको महागढीमाई नगरपालिका-३ मदर्शा टोल बस्ने दिपक साहको घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई बुधबार साँझ आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्