Techie IT
बिहीबार, मंसीर १८,२०७७

धनमाल चोरी


काठमाडौं,भाद्र ४

नवलपरासी प्रसौनी घर भई काठमाडौं महानगरपलिका-२६ रानीबारी डेरा गरी बस्ने ३० वर्षीय अशिम बाबु गुरुङको कोठाबाट नगद तथा फोन समेत गरी करिब ३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्