प्रधानमन्त्री केपी शर्मा ओलीले आज जन्मदिन मनाए(फोटो फिचर)

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज जन्मदिन मनाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म विसं २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो।
प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुगेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमामा बनाइएको जन्मदिनमा बुवा मोहनप्रसाद ओलीले छोरालाई टिका लगाइदिएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्