कोरोना उपचारमा खटिनेले भत्ता पाएनन् शिर्षकमा प्रकाशित समाचारको स्वास्थ्य मन्त्रालय द्वारा खण्डन

काठमाडौँ ।
कोरोना उपचारमा खटिनेले भत्ता पाएनन् शिर्षकमा कान्तिपुर दैनिकले प्रकाशित गरेको समाचारलाई स्वास्थ्य मन्त्रालयले खण्डन गरेको छ । फागुन ११ गते स्वास्थ्य मन्त्रालयले बिक्षप्ति निकाल्दै खण्डन गरेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्