Techie IT
बिहीबार, फागुन १३,२०७७

पुण्यले ६० रुपैयामा भात खादै यस्तो सम्म भन्न भ्याए,देख्ने सब हेरेको हेरैकै (भिडियो सहित)


काठमाडौं ।

सानैदेखि राजनीतिमा होमिएका ब्यक्ति हुन् पुन्य गौतम । बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन् । जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि, साहित्यकार एवं पत्रकार समेत हुन् । उनले भोलिका दिनहरुमा पनि देश र जनताको पक्षमा काम गरिरहने बताएका छन् ।

उनि भन्छन सानैमा राजनीतिमा हेलिएको मलाई ममतामयी आमाले टुहुरो बनाएर गएपछी मेरो भाग्य नै फुटे जस्तो भयो । उनि थप्छन आजपनि खल्तीमा पैसा नहुँदा गाडी चढ्न नसकि भो,कैभोकै हिडेको छु तर देशभक्ति र स्वाभिमानलाई झुक्न दिएको छैन । उनले भावुक हुँदै भने अहिले म रिनमा चुर्लुम्म डुबेको छु मनको बह कहाँ पोखौं । भिडियो सहित




क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्