Techie IT
आईतबार, फागुन १६,२०७७

साईकल र ट्रक एक आपसमा ठोकिदा साईकल यात्रीको मृत्यु


रौतहट ।
रौतहटको वृन्दावन नगरपालिका ८ मा आज साईकल र ट्रक एक आपसमा ठोकिदा साईकल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानिय १७ वर्षिय राधेश्याम पासवान रहेका छन् । आज बिहान ७ बजे ना ६ ख ७२ ८२ नम्बरको ट्रकमा साईकल ठोकिदा उनको मृत्यु भएको हो । ट्रक सहित चाललाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्