Techie IT
बिहीबार, असोज १५,२०७७

साक्षी राखेर प्रधानमन्त्री र प्रचण्ड वीच वार्ता


काठमाडौं,४ भदौ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डका सहयोगी जनार्दन शर्मालाई साक्षी राखेर प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डले वार्ता गरेका छन् । उनीहरु वीच बिहीबार बिहान डेढ घण्टा वार्ता भएको हो । प्रधानमन्त्री ओलीलाई भेट्न शर्मालाई लिएर प्रचण्ड बालुवाटार पुगेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्