Techie IT
बुधबार, वैशाख १,२०७८

‘रअ’ का नेपाल प्रमुखसँग प्रचण्डको गोप्य वार्ता


काठमाडौं,भदौ ४ ।
भारतीय राजदूत विनय मोहन क्वात्रासँग आफ्नै निवास खुमलटारमा गोप्य वार्ता गर्नु अघि नेकपाका अध्यक्ष प्रचण्डले विवादास्पद रसियन संपर्कका व्यापारी उपेन्द्र महत्तोको विशालनगर स्थित निवासमा भारतीय गुप्तचर संस्था रअका नेपाल प्रमुख अभिजित हल्दरसँग गोप्य वार्ता गरेको थाहा भएको छ । महत्तोलाई साक्षी राखेर भएको वार्ता निकै लामो समयसम्म चलेको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्