Techie IT
सोमबार, असोज १२,२०७७

विभिन्न धनमाल चोरी


काठमाडौं, भाद्र ३

ललितपुरको महालक्ष्म नगरपालिका(४ बोजेपोखरीस्थित बिजय कुमार यादबको घरबाट नगद २ लाख रुपैयाँ, २ थान मोबाइल समेत गरी करिब ४ लाख ११ हजार रुपैयाँ बराबरको धनमाल गएराति बिहान चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्