विभिन्न धनमाल चोरी

काठमाडौं, भाद्र ३
ललितपुरको महालक्ष्म नगरपालिका(४ बोजेपोखरीस्थित बिजय कुमार यादबको घरबाट नगद २ लाख रुपैयाँ, २ थान मोबाइल समेत गरी करिब ४ लाख ११ हजार रुपैयाँ बराबरको धनमाल गएराति बिहान चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्