Techie IT
बिहीबार, असोज ८,२०७७

घर भत्किँदा एक जनाको मृत्यु


काठमाडौं, भाद्र ३

दैलेखको बर्षाको कारण घर भत्किँदा पुरिएर भगवतीमाई गाउँपालिका-५ कट्टी चाक्ला बस्ने ६६ वर्षीय बल बहादुर रावतको मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले उद्दार कार्य एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्