Techie IT
शुक्रबार, मंसीर १२,२०७७

पहिरोबाट ५ घरमा क्षति, ४८ घर जोखिममा


काठमाडौं,भाद्र २

अदावचुली गाउँपालिका-५ काखे र वारीगाउँमा सोमबार बिहान आएको पहिरोको कारण ५ वटा घर पूर्णरूपमा क्षति भएका छन् । साथै अन्य ४८ घरहरू उच्च जोखिममा रहेका छन् ।

प्रहरी चौकी गल्फगाडबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्