भारतीय राजदूत प्रचण्ड निवास खुमलटारमा

काठमाडौं,भदौ २
मंगलवार मध्यान्ह कोटेश्वर पुगेर नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालसँग गोप्य वार्ता गरेर दूतावास फर्केका भारतीय राजदूत विनयमोहन क्वात्रा नेकपाका द्रोसो वरियताका अध्यक्षय प्रचण्डलाई भेट्न साझ खुमलटार पुगेका छन् ।
साझ राजदूत क्वात्रा खुमलटार पुगेर प्रचण्डसँग पनि वान टु – वान वार्ता गरेको थाहा भएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्