Techie IT
बिहीबार, असोज १५,२०७७

भारतीय राजदूत प्रचण्ड निवास खुमलटारमा


काठमाडौं,भदौ २
मंगलवार मध्यान्ह कोटेश्वर पुगेर नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालसँग गोप्य वार्ता गरेर दूतावास फर्केका भारतीय राजदूत विनयमोहन क्वात्रा नेकपाका द्रोसो वरियताका अध्यक्षय प्रचण्डलाई भेट्न साझ खुमलटार पुगेका छन् ।

साझ राजदूत क्वात्रा खुमलटार पुगेर प्रचण्डसँग पनि वान टु – वान वार्ता गरेको थाहा भएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्