पहिरोबाट क्षति

काठमाडौं,भाद्र २
हुम्लाको ताजाकोट गाउँपालिका-३ चौतारीवाडामा शनिबार र आइतबार परेको अबिरल वर्षाका कारण आएको पहिरोले ४ वटा घरहरू पूर्णरूपमा भत्किएका छन् । साथै अन्य ३४ वटा घरहरू उच्च जोखिममा रहेका छन् ।
प्रहरी चौकी छप्रेलाबाट खटीएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्