Techie IT
मंगलबार, कात्तिक ४,२०७७

बेवारीसे युरिया मल बरामद


काठमाडौं,भाद्र २

मोरङको जहदा गाउँपालिका-२ भुटहा चोकबाट भन्सार छली अवैध रुपमा ल्याएर बेवारीसे अवस्था रहेको करिब १७ हजार रुपैयाँ मूल्य बराबरको यूरिया मल सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

१७ वटा बोरामा रहेको उक्त मल ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले बरामद गरेको हो । बरामद मल आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्