Techie IT
१० कात्तिक २०७८, बुधबार

मृत अवस्थामा फेला    


काठमाडौं । 

          बैतडी, दोगडाकेदार गाउँपालिका-७ कतोला बस्ने १९ वर्षीया भागरथी भट्ट सोही गाउँपालिका-७ लबलेक सामुदायिक बनमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

रौतहट, वृन्दावन नगरपालिका-९ भुषाहास्थित गहुँबारीमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

           यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्