Techie IT
३१ असोज २०७८, आईतबार

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालक गम्भिर घाइते


मोरङ ।
मोरङको बेलबारी नगरपालिका १ नक्सालबारीमा हिजो मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालक गम्भिर घाइते भएका छन ।
घाइते हुनेमा मोरङको बेलबारि नगरपालिका २ बस्ने ३६ वर्षिय उपेन्द्र बहादुर बस्नेत रहेका छन । घाईते उनको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहको छ । उत्तरबाट दक्षिणतर्फ जादै गरेको को २४ प ८६ १६ नम्बरको मोटरसाइकल हिजो साझ पौने ५ बजे अनियन्त्रित भइ दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्