Techie IT
३१ असोज २०७८, आईतबार

मोटरसाइकल अनियन्त्रित भई नालिमा खस्दा चालक गम्भिर घाइते


सुनसरी ।
सुनसरीको इटहरी उपमहानगरपालिका ४ मा गएराति मोटरसाइकल अनियन्त्रित भई नालिमा खस्दा चालक गम्भिर घाइते भएका छन । घाइते हुनेमा सुनसरी दुहवि नगरपालिका ८ सोनापुर बस्ने ४२ वर्षिय दिनेश चौधरी रहेका छन । घाइतेको सामुदायिक अस्पताल हलगडामा उपचार भई रहेको छ । ईटहरीबाट धरान तर्फ जाँदै गरेको प्रदेश १ ०२ ०४१ प ३७१६ नम्बरको मोटरसाईकल गएराति साढे ९ बजे अनियन्त्रित भई नालीमा खसेको अस्थाइ प्रहरी चौकी हलगडाले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्