Techie IT
१० कात्तिक २०७८, बुधबार

नेपालमा थप १७१ जनामा कोरोना संक्रमण,२ लाख ७१ हजार ६०२ पुगे संक्रमित


काठमाडौँ ।
देशका विभिन्न प्रयोगशालाहरुमा बिहिबार ३ हजार ८७८ मा पिसिआर परीक्षण गरिएको छ। उक्त परिक्षण गर्दा थप १७१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यी सहित हालसम्म कोरोनाबाट संक्रमण हुने संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ।

पछिल्लो २४ घण्टामा जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको कमेन्ट लेख्नुहोस्