Techie IT
१० कात्तिक २०७८, बुधबार

कोटेश्वरमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप


काठमाडौँ ।
काठमाडौँको कोटेश्वरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

आमहड्ताललाई प्रभावकारी बनाउन सडकका निस्किएका नेकपा कार्यकर्ताले सडक अबरुद्द गर्नुको साथै मोटरसाइकल तोडफोड गरेका छन्।

मोटरसाइकल तोडफोडपछि अवस्था तनावग्रस्त बनेको हो। दाहाल–नेपाल समूहले गरेको बिहीबार देशव्यापी आमहड्तालो सरकारले बुधबार विभिन्न संवैधानिक निकायहरुमा नियुक्ति गरेको विरोधमा उक्त समूहले आमहड्ताल आयोजना गरेको हो।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्