Techie IT
सोमबार, असोज १२,२०७७

भारतीय राजदूत र माधव नेपालवीच भेटवार्ता


काठमाडौं,३ भदौ
भारतीय राजदूत विनय मोहन क्वात्रा र नेकपाका वरिष्ठ नेता माधव नेपाल वीच भेटवार्ता भएको छ । उनीहरुवीच मंगलवार मध्यान्ह नेपाल निवास कोटेश्वरमा भेटवार्ता भए पनि कुन विषयमा वार्ता भएको भन्ने चाहि थाहा हुन सकेको छैन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्