Techie IT
सोमबार, फागुन २४,२०७७

प्रधानसेनापतिद्वारा निरीक्षण भ्रमण


काठमाडौं, भाद्र २

प्रधानसेनापति पूर्णचन्द्र थापाले काभ्रेपलाञ्चोक जिल्लास्थित श्री नं.२६ बाहिनी अड्डा र श्री विष्णुदल गणको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको दौरान प्रधानसेनापति महारथी थापाले श्री विष्णुदल गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गरेका थिए भने श्री नं.२६ बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गरेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्