Techie IT
आईतबार, मंसीर २१,२०७७

विभिन्न धनमाल चोरी


काठमाडौं, भाद्र १

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ औधोगिक क्षेत्रस्थित नेशनल स्ट्रक्चर ईन्जिनिरिङ कम्पनीबाट ३ थान वेल्डिङ मेशिन र ३ थान म्याग्नेटिक ड्रिल मेशिन गरी करिब ३ लाख ३२ हजार रुपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्