विभिन्न धनमाल चोरी

काठमाडौं, भाद्र १
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ औधोगिक क्षेत्रस्थित नेशनल स्ट्रक्चर ईन्जिनिरिङ कम्पनीबाट ३ थान वेल्डिङ मेशिन र ३ थान म्याग्नेटिक ड्रिल मेशिन गरी करिब ३ लाख ३२ हजार रुपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्