सुनको सिक्री लुटपाट

काठमाडौं, भाद्र १
ललितपुर महानगरपालिका-१ कुपण्डोलस्थित सडकबाट पैदलयात्री सुनमाया तमाङको करिब ९८ हजार रुपैयाँ मूल्य बराबरको १ तोलाको सुनको सिक्री हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जनाले सोमबार लुटेर फरार भएका छन् ।
महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले घटनामा शंकास्पद २ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्