Techie IT
२० साउन २०७८, बुधबार

राज्यका सबै अस्पताल र स्वास्थ्य संस्थामा उपचार गर्ने व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश !


काठमाडौं,भदौ १
सर्वोच्च अदालतको  अन्तरिम आदेशले राज्यका सबै अस्पताल र स्वास्थ्य संस्थामा उपचार गर्ने व्यवस्था मिलाईदिन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

मलुकभर कोभिड – १९ को संक्रमणले थला पारेको अवस्थामा जुनसुकै प्रकारका बिरामीलाई अस्पताल तथा स्वास्थ्य संस्थाहरुले उपचार नगरेको उख्लेख गदै यस प्रकारका क्रियाकलाप बन्द गरी उपचारको यथोचित व्यवस्था गर्न मागसहित अधिवक्ता सुनीलकुमार पटेलले रिट निवेदन दायर गरेका गरेका थिए ।

न्यायाधिश दीपककुमार कार्कीको एकल इजलाले यो आदेश दुई दिनअघि गरेको भए पनि लिखितरुपमा आइतबार मात्र आएको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्