आगलागीबाट धनमाल जलेर नष्ट

काठमाडौं,भाद्र १
बझाङको जयपृथ्वी नगरपालिका-९ रिठापाटास्थित गगन राज जोशीको घरमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्