Techie IT
बुधबार, कात्तिक ५,२०७७

आगलागीबाट धनमाल जलेर नष्ट


काठमाडौं,भाद्र १

बझाङको जयपृथ्वी नगरपालिका-९ रिठापाटास्थित गगन राज जोशीको घरमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्