Techie IT
सोमबार, फागुन २४,२०७७

नेकपा प्रचण्ड-माधव समुहको हिजो भएको आम सभामा अध्यक्ष नेपाल र प्रबक्ता श्रेष्ठ बिच चर्काचर्की (भिडिअ‍ो)


काठमाडौं : नेकपा प्रचण्ड- माधव समुहले शुक्रबार राजधानीमा गरेको प्रदर्शनमा यस समुहका प्रवत्ता नाराणकाजी श्रेष्ठ र यस समुहका अध्यक्ष माधव कुमार नेपाल बित मञ्चमा नै चर्काचर्की परेको छ । प्राप्त भिडियोमा नेपाल र श्रेष्ठबिच गम्भिर चर्काचर्की परेको देखिन्छ ।

चर्काचर्की के बिषयमा भएको प्रष्ट नभएपनि यस समुहमा समेत असन्तुुष्ट बड्दै गएको यस भिडियोमा प्रष्ट देख्न सकिन्छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार