Techie IT
शनिबार, फागुन १५,२०७७

नेकपा विवाद: प्रचण्ड-माधवकुमार नेपाल खेमाको नेकपाको काठमाण्डूमा विरोध प्रदर्शन


काठमाडौँ ।
पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शुक्रवार राजधानीमा विरोध प्रदर्शन गरेको छ।

संसद्को तल्लो सदन प्रतिनिधिसभाको विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा भएको प्रदर्शनले काठमाण्डूको यातायात अव्यवस्थित हुन पुगेको छ।

विरोध प्रदर्शनका केही तस्बिरहरू:

विरोध प्रदर्शन
विरोध प्रदर्शन
विरोध प्रदर्शन
विरोध प्रदर्शन

विरोध प्रदर्शन

विरोध प्रदर्शन

प्रचण्ड

विरोध

(बीबीसी)

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्