Techie IT
सोमबार, फागुन २४,२०७७

ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिने भुसालको दावि


काठमाडौँ।
प्रचण्ड-नेपाल पक्ष(नेकपा) शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दैै नेकपाका नेता घनश्याम भुसालले “प्रधानमन्त्रि केपी शर्मा ओलिले पराजय हुनु भन्दा विकल्प केहि नभएको र हामि ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिन्छौं” भन्ने दावि गरेका छने ।
ओलीसँग अब साइबर सेना भनिने साइबर स्याल र सेटिङ मात्र बाँकी रहेको र, यो अदालत तपाईंको सेटिङका कारण डराएर तपाईंको पक्षमा फैसला गर्छ भन्ने लागेको छ भने तपाईं गलत हुनुहुन्छ समेत जनाए ।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्