Techie IT
शनिबार, मंसीर २०,२०७७

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ बढ्यो


काठमाडौं,साउन ३२ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय गरेको छ।

हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै हुने भएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्