फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं,साउन ३२ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय गरेको छ।
हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै हुने भएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्