Techie IT
शुक्रबार, असोज ९,२०७७

पोखरीमा डुबेर मृत्यु


काठमाडौं,साउन ३२

मोरङको विराटनगर महानगरपालिका-१४ स्थित रानी माई पोखरीमा डुबेर सोही महानगरपालिका-१५ बस्ने १६ वर्षीय बिशाल चौधरीको आइतबार मृत्यु भएको छ ।

पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका चौधरीलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटीएको प्रहरीले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्