Techie IT
शनिबार, असोज १०,२०७७

विभिन्न धनमाल चोरी


काठमाडौं,साउन ३२

काठमाडौंको टोखा नगरपालिका-२ चण्डेश्वरीस्थित नयाँ पुस्ता सहकारी संस्था लिमिटेडबाट नगद ५ लाख १९ हजार ४ सय २२ रुपैयाँ र १ थान सीसी क्यामेराको मनिटर प्वाईन्ट चोरी भएको छ ।
उक्त सहकारीमा चोरी भएको खबर आइतबार बिहान प्राप्त हुनासाथ खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्