खोलाले बगाउँदा एकै परिवारका ४ को मृत्यु

काठमाडौं,साउन ३२
अछाम र कालिकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा पन्चदेवल विनायक नगरपालिका-९ तानकोट बस्ने ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, १ वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहराको शनिबार साँझ मृत्यु भएको छ ।
खोला तर्नेक्रममा बगाई उनीहरूको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्