Techie IT
आईतबार, असोज ४,२०७७

चिनियाँ राजदूतद्वारा राष्ट्रपति भण्डारीसँग दोहो¥याएर भेटवार्ता

उनले आज झण्डै १ घण्टा राष्ट्रपतिसँग भलाकुसारी गरेकी छन् ।


काठमाडौं, साउन १९
चिनियाँ राजदूत होउ यान्छीले सोमबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् । उनले आज झण्डै १ घण्टा राष्ट्रपतिसँग भलाकुसारी गरेकी छन् ।

सत्तारुढ नेकपाभित्र प्रधानमन्त्री केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन मोर्चाबन्दी हुन थालेपछि उनले यसअघि चिनियाँ राष्ट्रपति सी जिन्पिङको सन्देशसहित राष्ट्रपती भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्