Techie IT
१९ मंसीर २०७८, आईतबार

काठमाडौंको नरेफाँटमा चोरी


काठमाडौं ।

काठमाडौंको काठमाडौं महानगरपालिका-३२ नरेफाँट डेरा गरी बस्ने सर्लाही लालबन्दी घर भएका २७ वर्षीय लक्ष्मण थापाको कोठाबाट सोमबार दिउँसो कोही नभएको अवस्थामा नगद १ लाख १९ हजार रुपैयाँ, करिब साँढे ३ तोला बराबरका सुनका गहनाहरु, अमेरिकी डलर ७ सय र दुबई धितम ३ हजार ५ सय समेत गरी करिब ६ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्