Techie IT
१९ मंसीर २०७८, आईतबार

दार्चुलामा भूकम्पको धक्का महसुस

क्षतिको विवरण आउन बाँकी


काठमाडौँ ।

सुदूरपश्चिम प्रदेशको दार्चुलामा मंगलबार भूकम्प गएको छ । दार्चुला जिल्लाको सुनसेरा आसपास केन्द्र बिन्दु पारेर मंगलबार बिहान ९ बजेर ४८ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प भुकम्पको धक्का महसुस भएको भुकम्प मापन केन्द्रले जनाएको छ । तर यस धक्काबाट के कति क्षति भयो यसवारेमा भने अहिले सम्म केही जानकारी आएको छैन ।

भुकम्पको धक्का नजिकका जिल्ला लगायत छिमेकी मुलुक भारतका केही ठाउँमासमेत महसुस भएको जनाइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्