Techie IT
१९ मंसीर २०७८, आईतबार

विभिन्न धनमाल चोरी


काठमाडौं ।

काठमाडौंको काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने लाल बहादुर खड्काको घरबाट १ थान टिभि, सुनका विभिन्न गहना समेत गरी करिब २ लाख ३४ हजार रुपैयाँ बरारबको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्