Techie IT
शुक्रबार, असोज ९,२०७७

शरीर बन्धक सम्बन्धी कसुरमा संलग्न पक्राउ


काठमाडौं,साउन ३१

शरीर बन्धक सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्का र सोही गाउँपालिका-५ बस्ने लाल बहादुर तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्