Techie IT
बुधबार, कात्तिक ५,२०७७

प्रसुती गृहका दुई चिकित्सकलाई कोरोना


काठमाडौं,३१ साउन।
परोपकार प्रसुती गृह थापाथलीमा एनेस्थेसिया विभागमा कार्यरत दुई रेसिडेण्ट चिकितसकमा कोरोना संक्रमण पुष्ठिी भएको छ ।
शुक्रबार गरिएको परिक्षणमा उनीहरुको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्