असन इन्द्रचोक सील !

काठमाडौं, ३१ साउन ।
विशालबजारको सौचालय प्रयोग गरेका ज्बेलरी सपका तीन जनामा विहीवार कोरोना संक्रमण देखिएपछि विशालवजार अगाडी मखन,इन्द्रचोक,वालकुमारी,महाबौद्ध,असन लगायतको क्षेत्रलाई सील गरिएको छ र त्यस क्षेत्रमा आवतजावत गर्न समेत रोक लगाइएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्