Techie IT
शनिबार, मंसीर २०,२०७७

असन इन्द्रचोक सील !


काठमाडौं, ३१ साउन ।
विशालबजारको सौचालय प्रयोग गरेका ज्बेलरी सपका तीन जनामा विहीवार कोरोना संक्रमण देखिएपछि विशालवजार अगाडी मखन,इन्द्रचोक,वालकुमारी,महाबौद्ध,असन लगायतको क्षेत्रलाई सील गरिएको छ र त्यस क्षेत्रमा आवतजावत गर्न समेत रोक लगाइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्