बर्दियाका दुई बैंक सिल

बर्दिया २९,साउन ।
बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बंैक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बंैक लिमिटेड सिल गरिएको छ । कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् । रासस
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्